Rule 9
स्वेच्छिक अवकाश
(१) निजामती सेवा ऐन, २०४९ को दफा ३५ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समूहमा कार्यरत कर्मचारीहरूबाट स्वेच्छिक अवकाशको लागि निवेदन माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अवकाश लिने कर्मचारीको अवकाशका शर्तहरू सोही सूचनामा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम अवकाश लिने कर्मचारीको अवकाशका शर्तहरू सोही सूचनामा उल्लेख भए बमोजिम हुनेछ ।